सोल-दक्षिण कोरियाले हाल अमेरिकाका तर्फबाट अनावश्यक दवावको सामना गरिरहनु परेको बताएको छ ।
अमेरिका तथा चीनको आन्तरिक विषयमा अमेरिकाको पक्ष लिन हाल अमेरिकाले दवाव बढाउन थालेको दक्षिण कोरियाली अधिकारीले बताएका छन् ।
यहाँको नेशनल डिप्लोमेटिक एकेडेमीमा बोल्ने क्रममा विदेश मन्त्री काङ क्युङ ह्वाले पछिल्ला दिनहरुमा विश्वका महाशक्ति राष्ट्रहरु वीच बढीरहेको आन्तरिक कलहको परिणम दक्षिण कोरिया जस्ता साना मुलुकले बेहोर्न परेको बताएकी छन् ।
व्यापारबाट सुरु भएको दुई देशको कलह पछिल्ला दिनहरुमा त्यतिमा मात्र सिमित नभई हाल अर्थतन्त्र, विज्ञान तथा प्रविधि, सैन्य शक्ति, सुरक्षार राजनीति तथा जनस्वास्थ्य सम्म आइपूगेको बताउदै यस किसिमका कलहले विश्वको एक पद्धतिमा नै प्रश्न चिन्ह खडा भएको बताएकी छिन् ।
हाल अमेरिकाले आफू सहित अष्ट्रेलिया, जापान तथा भारत सम्मिलित संयुक्त सैन्य टोली बनाउनु पर्ने प्रस्ताव ल्याएको बताउदै त्यसमा सहयोग गर्न दक्षिण कोरियालाई समेत अप्रत्यक्ष रुपमा दवाव बढाएको उनले बताएकी छिन् ।
उनले दक्षिण कोरिया कुनै एक देश अथवा कुनै एक शक्तिलाई समर्थन गर्ने नभई सबैको साझा अस्तित्व सहितको आर्थिक समृद्धिको पक्षमा रहेको समेत स्पष्ट पारिन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस