सोल – दक्षिण कोरियाको राजधानी सोलस्थित अमेरिकी शसश्त्र गाडी र एक कार ठोकिएर दुर्घटना हुँदा ४ जना दक्षिण कोरियाली नागरिकको मृत्यु भएको प्रहरीले बताएको छ ।
दुई दम्पत्ती सवार उक्त कार अकेरिकी सेनाको बख्तरबन्द गाडीसँग हिजो रातको करिव ९:३० बजेतिर ठोकिएको थियो ।
दुर्घटनामा परि मृत्यु हुने सम्पुर्ण अन्दाजी ५० बर्षका रहेका थिए । उक्त घटनामा एक अमेरिकी सैनिक समेत गम्भिर घाइते भएका छन् । उनलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
समाचार अनुसार उक्त क्षेत्रमा अमेरिकी सैन्य सवारी साधनहरु प्रसस्तै चल्दछन् । दुर्घटना ग्रस्त स्थानमा सैनिक गाडी आफ्नै बाटो गइरहेको बताइएको छ । घटना लगत्तै दक्षिण कोरियाली प्रहरी तथा अमेरिकी सैनिकले आआफ्नो छानविन समिति बनाएर अनुसन्धान सुरु गरेका छन् ।
यता अमेरिकी सैनिक अधिकारीले उक्त दुर्घटनामा परि ज्यान गुमाएका परिवार प्रति हार्दिक श्रद्दाञ्जली व्यक्त गरेको छ भने उसले प्रहरीको छानविन प्रकृयामा पूर्ण सहयोग गर्ने समेत बताएको छ ।
दुर्घटनामा परि उक्त कार पुर्ण रुपमा क्षतिग्रस्त भएको छ भने सैनिक गाडीमा समेत आंशिक क्षति पुगेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस