सोल – उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिचको आत्मिय सम्बन्ध झल्काउने पुस्तक प्रकाशन हुने भएको छ । चर्चित पत्रकार बब उडवार्डद्वारा लिखित उक्त पुस्तक आगामी महिना प्रकाशित गरिने छ ।
अमेरिकी प्रकाशक सिमन एण्ड चुस्टरले प्रकाशन गर्ने पुस्तकमा किम र ट्रम्व बिच आदानप्रदान भएका २५ वटख चिठ्ठी समाबेश गरिएको छ जसले उनीहरुको सम्बन्धलाई प्रस्ट्याउछ ।
रेज नाम दिइएको उक्त पुस्तकमा हालसम्म कहीँ सार्वजनिक नगरिएका किम र ट्रम्पका चिठ्ठीहरु समावेश गरिएका छन् । उक्त पुस्तकमा किम तथा उत्तर कोरियाले आर्थिक संकट बेहोर्नु पर्ने विविध कारणहरु बारे समेत उल्लेख गरिएको पुस्तक प्रकाशकले बताएका छन् । यसका अलावा उत्तर कोरियामा नाकाबन्दि बढाइएको बारे समेत उक्त पुस्तकमा पढ्न पाइने प्रकाशकले बताएका छन् ।
हाल सम्म सन् २०१८ मा सिङ्गापुरमा आयोजित शिखर वार्ता पश्चात किमले ट्रम्पलाई पठाएको एउटा मात्र चिठ्ठी ट्रम्पले आफ्नो ट्वीटर मार्फत सार्वजनिक गरेका छन् ।
हाल सम्म उनीहरु बीच कतिवटा चिठ्ठी पत्र आदानप्रदान भए भन्ने बारे केही सुचना छैन । आगामी महिना सार्वजनिक हुने उक्त पुस्तकले त्यो रहस्य समेत खोल्न सक्ने कतिपयले अड्कल गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस