सिन्धुपाल्चोक – शुक्रबार बिहान ६ बजेर ३० मिनेट जाँदा जुगल गाउँपालिका २ लिदी पहिरोमा ज्यान गुमाउने पाँच जनाको शव किालिएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेका अनुसार शवको पहिचान खुलेको छैन् । पहिरोमा उद्धार कार्य जारी रहेको उनले बताए ।
लिदीमा बेपत्ताहरुको सूचि
शुक्रबार बिहान ६ बजेर ३० मिनेटमा भएको जुगल गाउँपालिका २ लिदी पहिरो घटनामा बेपत्ता हुनेहरुको नामवली यसप्रकार छ । जिप्रकाका डिएसपी काफ्लेका अनुसार मान बहादुर दोङ, जय बहादुर दोङ, प्रीया दोङ, प्रिती दोङ, कान्छी दोङ, सानुकान्छी दोङ, वाङची लामा दोङ, धनमाया दोङ, रेनीस दोङ, मेकमाई दोङ, मिलन दोङ, बिमला दोङ, माइला पराई, छन् ।
त्यस्तै अन्य वेपत्तामा प्रकाश दोङ, साक्ष्ली दोङ, अथुस दोङ, सवास दोङ, राम कुमार दोङ, साङ बहादुर दोङ, इमान दोङ, जमपाल दोङ, जीताई भत्ती, इसुरे दोङ, हिरा भत्ती, अम्ठा लामा,दौलत लामा, साङ बहादुर दोङ, दोर्जे दोङ, साङबो दोङ, बल बहादुर दोङ, सानु दोङ, ज्वारानी दोङ, कान्छी दोङ, सोमपाल दोङ, बिसमाया दोङ, जुनलाल दोङ, टिकामाई दोङ, छिरिङ दोङ रहेका छन् ।
घरमा क्षति पुगकोहारुको नामावली
बिक्रम दोङ, भीमदास दोङ, ङेमाछिरिङ दोङ, रुपलाल दोङ, प्रकाश, अमृत, जय बहादुर दोङ, रेशम दोङ, इन्द्र बहादुर दोङ, ङेमाछिरिङ, जुन बहादुर दोङ, वाङची दोङ, युवराज दोङ, साङ बहादुर दोङ, दावाआल्वो दोङका घर पुरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस