सोल – दक्षिण कोरियामा कार्यरत डक्टरहरुले एक दिने हड्ताल आयोजना गरेका छन् । सरकारको नयाँ मेडिकल सम्बन्धि निर्णयको विरुद्धमा उनीहरुले आज हड्ताल गरेका हुन् । सरकारले मेडिकल विषयमा कोटा प्रणाली लागु गर्ने निर्णय गरे लगत्तै उनीहरु आन्दोलित भएका हुन् ।
कोरियाली मेडिकल एसोसिएसन (केएमए) का अनुसार उनीहरुको देशव्यापी हड्तालमा ससाना क्लिनिकमा कार्यरत तथा इन्टर्नसिप गरिरहेका डक्टरहरु सहभागी छन् । आइसियु तथा अन्य आकस्मिक सेवाका डक्टरहरु भने काममा नै रहेको पनि केएमएले जनाएको छ ।
स्वास्थ्य अधिकारीहरुले भने डक्टरहरुको हड्तालले ठूलो असर नगरेको बताएका छन् । उनीहरुका अनुसार बैकल्पिक डक्टरहरुको प्रयोग गरि उनीहरुको रिक्तता पुर्ति गरिएको जनाएका छन् । बैकल्पिक डक्टरहरुको प्रयोग गरेरै भए पनि सेवामा अबरुद्धता हुन नदिने अस्पताल सञचालकहरुले बताएका छन् ।
आन्दोलनका कारण देशभरका ३८,८३६ वटा क्लिनिक मध्ये ८,३६५ बटा अर्थात २४.७ प्रतिशत पुर्ण रुपमा बन्द गर्ने भएको सरकारी अधिकारीले जनाएका छन् । यद्यपि आन्दोलनका क्रममा कतिवटा क्लिनिकहरु बन्द गरिए भन्ने बारे यकिन जानकारी भने नआइसकेको सरकारी अधिकारीले जनाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस