काठमाण्डौ – चीनको सरकारी कम्पनी साइनोफार्मले कोरोना भाइरस विरुद्ध बनाउँदै गरेको खोपको तेस्रो चरणको परीक्षण सुरु गरेको छ ।
बहइनको एउटा टापुका मानिसमा तेस्रो चरणको खोप परीक्षण सुरु गरेको समाचार संस्था रोयटर्सलाई उदृत गर्दै विभिन्न समाचार संस्थाले खबर लेखेका छन् । कम्पनीले योभन्दा पहिला जुलाई महिनामा यूएईको राजधानी आबुधाबीमा खोपको मानव परीक्षण सुरु गरेको थियो ।
यो खोप चीनको सरकारी कम्पनी साइनोफार्म,चाइना बायोटेक्नोलोजी र आबुधाबीलगायतका कम्पनी मिलेर बनाइरहेका छन् । मानव परीक्षण सफल भए खोप सुरक्षित भएको मानिन्छ ।
खोप बनाउने कम्पनीमा संलग्न आशिष कोशीले बहइनको एक दीपको मानिसमा परीक्षण गरेपछि फेरि पूरै धेरैमा मानिसमा प्रयोग गर्ने बताउनुभएको छ । यस्तै टर्कीले पनि अमेरिका र चीनपछि खोप बनाउनेमा आफ्नो देश तेस्रो हुने दाबी गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस