सोल – उत्तर कोरियाली हतियारहरु यदि दक्षिण कोरिया विरुद्ध प्रयोग गरिएमा एक घण्टामा २ लाख दक्षिण कोरियाली नागरिकको ज्यान जाने अमेरिकी थिङ्क ट्याङ्कले जनाएको छ ।
हाल उत्तर कोरियाले ६ हजार बढी त्यस्ता मिसाइलहरु दक्षिण कोरियाको घना वस्ती भएका क्षेत्रहरुमा राखेको बताउदै तिनले लाखौँ कोरियाली नागरिकको ज्यान केमिकल अथवा न्युक्लियर हतियार प्रयोग नगरि नै लिन सक्ने खतरा औँल्याएका छन् ।
यदि ५,७०० त्यस्ता मिसाइलहरु डिमिलिटराईज क्षेत्र वरपरबाट दक्षिणमा प्राहार गरिएमा अमेरिकी सैनिकको दक्षिण कोरियाली हेडक्वार्टर लगायतका घना वस्ति रहेका क्षेत्रसम्म सहजै पुग्ने मध्यम तथा लामो दुरीका मिसाईलहरु उत्तर सँग रहेको बताउदै ति हतियारले एक हमलामा धेरै मानिसहरुको ज्यान लिने बताइएको हो ।
यदि डिमिलिटराइज क्षेत्र वरपर मात्र ति हतियारहरुको प्रयोग गरि हमला गरिएमा एक मिनेटमा ४५०० जना मानिसको ज्यान जान सक्ने थिङ्क ट्याङ्कले जनाएको छ ।
उक्त संस्थाले दक्षिण कोरिया तथा अमेरिकालाई उत्तर कोरियालाइ उत्तेजित बनाउने किसिमका कार्यहरु नगराई संयमित तरिकाले उ सँग भएका हतियार निशश्त्रीकरण गर्न सल्लाह समेत दिएको छ ।
भड्किलो व्यवाहारले धेरै नागरिकको ज्यान जान सक्ने भन्दै संयमित तरिकाले उत्तर कोरियालाई शान्ति प्रकृयामा ल्याउन उसले सल्लाह समेत दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस