पोखरा- गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी स्वास्थ्य निर्देशनालयले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार स्याङ्जा, बागलुङ, तनहुँ, नवलपरासी, लमजुङ र कास्की जिल्लाका ३८ जनामा संक्रमण थपिएको हो।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा स्याङ्जाका ११ जना, बागलुङका ६ जना, तनहुँका ३ जना, नवलपरासीका १ जना तथा लमजुङका १ जना रहेका छन् ।
त्यसै गरि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मा गरिएको परिक्षणमा कास्कीका १४ जना तथा लमजुङका १ जनामा कोरोना संक्रमण पाइएको छ ।
यो सँगै गण्डकी प्रदेशमा हालसम्म १ हजार ४ सय ७९ पुगेको छ।
सुची
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस