सोल- दक्षिण कोरियाका करिव ५०० ठूला कम्पनिहरुले कोरोना संक्रमण अवधिमा ११००० बढी रोजगार कटौति गरेका छन् । पछिल्ला दिनहरुमा कोरोना संक्रमण फैलिने क्रम नरोकिए पश्चात ति कम्पनिहरुले रोजगार कटौति गरेका हुन् ।
स्थानीय कर्पोरेट ट्राकर सिइओस्कोरले गरेको एक सर्भे अनुसार उक्त संख्यामा कटौति पाइएको हो ।सर्भे अनुसार जुन महिना सम्ममा देशका प्रतिष्ठीत ५०० बढी उद्योगहरु पेनसन कार्यक्रममा सहभागी रहेका छन् । उक्त पेनसन कार्यक्रममा ति उद्योगका करिव १६ लाख ५० हजार जना कर्मचारी सहभागी छन् । उक्त संख्या गत फेब्रुअरीको भन्दा ११,८८० ले कमी हो ।
केही नयाँ कर्मचारी उक्त पेनसन कार्यक्रममा सहभागी गराइए पनि उक्त कार्यक्रमबाट हटाइनेहरुको संख्या बढी रहेको छ । कोरोना संक्रमणका कारण उत्पादन तथा विक्री वितरणमा समस्या आएका कारण कर्मचारी कटौति गरिएको हुन सक्ने अध्ययनले देखाएको छ ।
हाल प्रतिष्ठीत ५०० मध्ये २०० कम्पनिहरुले कर्मचमरी संख्या बृद्धि गरेका भएता पनि अन्य कम्पनिहरुले भने कर्मचारी कटौति गरिरहेका छन् । यसले कोरियाली रोजगार बजारमा समेत नकारात्मक असर पार्ने रोजगार विज्ञहरु बताउछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस