सोल: विश्व विख्यात दक्षिण कोरियाली साङ्गितिक ब्यान्ड बिटिएसले हालै नयाँ किर्तिमान कायम गरेको छ । कोरोनाका कारण स्थगित सांगितिक प्रस्तुतिलाई अनदाइन मार्फत दर्शक सम्म पुर्याउदा ब्याण्डले नयाँ किर्तिमान कायम गरेको हो ।
संसारकै सबै भन्दा बढी दर्शकले अनलाइनमा हेरिएको उक्त कन्सर्टले ‘मस्ट भिवर्स’ शिर्षकमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएको छ । ७ लाख ५६ हजार जनाले अनलाइन मार्फत कन्सर्ट हेरेको गिनिज बुक अफ वर्ल्ड रेकर्डले आफ्नो वेवसाइट मार्फत जानकारि दिएको छ ।
‘ब्याङ ब्याङ कन: द लाइभ’ नाम दिइएको उक्त कन्सर्ट करिव १०० मिनेट सम्म लाइभ गरिएको गियो । गत वर्ष तय गरिएको साङ्गितिक विश्व भ्रमण कोरोना संक्रमणका कारण स्थगित गरिएको थियो ।
बिटिएसको आधिकारिक कार्यलय बिग हिट इन्टरटेनमेन्टले जनाए अनुसार उक्त कन्सर्ट विश्वकै सबै भन्दा ठूलो श:शुल्क अनलाइन कन्सर्ट हो । उक्त कन्सर्टले १५ वटा स्टेडियम कन्सर्ट बराबरको खर्च उठेको तथा दर्शक पाएको कम्पनिले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस