काठमाडौं- राष्ट्रपति बिद्या भण्डारी नौ दिने चीन ‘स्टेट भिजिट’ जाने भएकी छिन ।
यसबारे चीनले शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरि राष्ट्रपति विद्यादेवी भण्डारीले अप्रिल २४ देखि मे २ (११–१९ वैशाख) मा चीनको पहिलो ‘स्टेट भिजिट’ गर्न लागेको पुस्टि गरेको हो ।
पत्रकार सम्मेलनमा चीनिया राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले अप्रिल २४ देखि मे २ (११–१९ वैशाख) मा चीन स्टेट भिजिटमा आउन लागेको विदेश मन्त्रालयका प्रवक्ता लु गाओले जानकारी दिए ।
बेइजिङमा २५ देखि २७ अप्रिलमा हुने दोश्रो बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा सहभागी हुने गरि राष्ट्रपति विद्यादेवी भण्डारीले चीन भ्रमण गर्दैछिन्, जसलाई औपचारिक भ्रमण बनाउन लागिएको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस