सोल-नेपाली कथानक चलचित्र डाइङ क्यान्डल (निभ्न लागेको दियो) का सिनेमाटोग्राफर तथा निर्माता रबिन आचार्यलाई दक्षिण कारियामा सम्मान गरिएको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको लक्ष्मीपूजाको दिन सुकर्म समूहले सम्मान गरेको हो । दिदीभाइको सम्बन्धको चलचित्रलाई आचार्यले कुशलतापूवर्क खिचेका छन् ।
रसुवाको बिकट तामाङ गाउँ गत्लाङमा छायाङ्कन गरिएको चलचित्रमा एक दिनको कथालाई प्रस्तुत गरिएको छ । दिउँसो चारबाजेबाट रातको ११ वजे सम्मको घटनालाई कलात्मक देखाउने प्रयास भएको आचार्यले कार्यक्रममा बताएका थिए । उनले चलचित्र एउटै परिबारको कथा भए पनि रमाइलो बनेको बताएका छन् । चलचित्रमा सौगात मल्ल, शिर्जना सुव्वा, अर्पण थापा र लाक्पा सिंगे तामाङको मुख्य भूमिका रहेको छ ।
तिहारको अबसरमा दिदीभाइको त्यग र माया समेटिएको चलचित्र खिचेकोले आचार्यलाई सम्मान गरिएको सुकर्म समूहका अध्यक्ष मनोज कुमार सुबेदीले भने । यस अघि पनि आचार्य अमेरिकामा भएको क्वीन्स् फिल्म फेस्टिभलमा उत्कृष्ट सिनेमाटोग्राफरका रुपमा पुरस्कृत भएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस