सोल- एक उच्च माध्यामिक विद्यार्थीले अनलाइन कक्षामा आफ्नो प्यान्ट खोलेपछि पक्राउ परेका छन् । उनले अरुको आईडी प्रयोग गरेर अनलाइन कक्षामा प्रबेस गरि प्यान्ट खोलेर निजी भागहरु देखाएका थिए ।
पुलिसले उनलाई पक्राउ गरिसकेको छ भने अनुसन्धान भइरहेको छ । यो घटना अप्रिल २२ मा भएको थियो, ग्वांगजू महानगर प्रहरी एजेन्सीले जानकारी दिए ।
कक्षामा होस्ट गरीरहेका शिक्षकले तुरुन्तै स्क्रिन बन्द गरे र पुलिसलाई बोलाएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस