सोल-पछिल्ला दिनहरुमा कोरियाली प्रायद्वीपमा भइरहेको तनाव मथ्थर पार्न नसकेको भन्दै दक्षिण कोरियाली एकिकरण मन्त्री किम योन छलले दिएको राजिनामा दक्षिण कोरियाली राष्ट्रपति मुन जे ईनले स्विकृत गरेका छन् ।
राष्ट्रपति मुनले समस्यालाई झन खराव हुन नदिन पहल गर्न भनेको केही दिनमा छलले राजिनामा दिएका थिए ।
राष्ट्रपति मुनले आफ्नै निवास छङ्वादेमा आज उनको राजिनामा स्विकृत गरेका हुन् । विहिवार रात्री भोजन सँगै गरेका राष्ट्रपति मुनले किमको विकल्प बारे तत्काल केही खुलाउन चाहेनन् ।
दक्षिण कोरियाली समाचार संस्था द कोरिया टाइम्सका अनुसार हालका एकिकरण राज्यमन्त्री सु हो आगामि कार्यकालका लागि एकिकरण मन्त्रीको रुपमा आउन सक्ने छन् ।
हाल दक्षिण कोरियाली सञ्चार माध्यमहरुमा एकिकरण मन्त्रीका रुपमा सांसद ली इन योङ तथा मुनका सचिवालय सदस्य समेत रहेका इम जोङ स्योकको चर्चा पाइन्छ ।
यद्यपि उक्त विषयमा मुनले फराकिलो निर्णय लिन सक्ने समेत बताइएको छ ।
हालै मुनले राष्ट्रिय सुरक्षा परिषदका निर्देशक चुङ इवी योङ तथा राष्ट्रिय इन्टेलिजेन्स सेवाका निर्देशक सु हुनलाई जिम्मेवारीबाट पदमुक्त गरि अरुलाई नै नियुक्त गर्ने योजना गर्को समेत समाचारमा बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस