हङकङ-कोरोनाका कारण आक्रान्त बनेको जनजीवनलाई सामान्य तर्फ लैजान हङकङ सरकारको पर्यटन विभागले नयाँ प्याकेज सार्वजनिक गरेको छ ।
‘होलिडे एट होम’ अर्थात ‘घरमै विदा’ नाम गरिएको उक्त कार्यक्रमका माधयमबाट हङकङले थलिएको पर्यटन व्यवसायलाई जीवन दिन सो कार्यक्रमको घोषणा गरिएको विभागले जनाएको छ ।
कोरोना संक्रमणका कारण बाह्य पर्यटनको सम्भावना न्युन भएका कारण हाललाई देश भित्रै प्रसस्त पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको भ्रमण गर्न पर्यटन विभागले नागरिकहरुलाई अनुरोध गरेको छ ।
विश्वका विभिन्न देशहरुमा कोरोना संक्रमणकै कारणले यात्रा प्रतिवन्ध लागेका बेला आन्तरिक पर्यटनको प्रचुर सम्भावना बोकेका क्षेत्रहरुको प्रवर्धनमा लाग्न समेत विभागले भनेको छ ।
हाल सरकार तथा विभागले हङकङका स्थानिय जनतालाई देश भित्र रहेका पर्यटकीय क्षेत्रबारे जानकारी दिन सुरु गरिसकेको छ ।
विभागले आन्तरिक पर्यटन प्रवर्धन गर्न अन्य आकर्षक योजनाहरु समेत ल्याउने तयारी गरिरहेको जानकारी दिदै अब देशको आर्थिक बिकासमा आन्तरिक पर्यटनलाई प्रमुख साझेदारको रुपमा लिएर जानु पर्नेमा विभागले जोड समेत दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस