काठमाडौँ – भारतमा दिनानुदिन कोरोना संक्रमण बढ्दै गएको छ।
आइतबार मात्र ११ हजार ३७४ जना संक्रमित थपिएपछि संक्रमितको संख्या ३ लाख ३३ हजार ८ पुगेको हो । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ३३ हजार नाघेको छ ।
२४ घण्टामा ३२१ जना मृतक थपिएका छन् । मृतकको संख्या ९ हजार ५२० पुगेको छ । निको हुनेको संख्या ७ हजार ३६२ थपिएपछि १ लाख ६९ हजार ६८९ पुगेका छन् ।
सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा एकैदिन ३ हजार ३९० जना संक्रमित थपिएका छन् । संक्रमित १ लाख ७ हजार ९५८ पुगेका छन् । मृतक १२० सहित ३ हजार ९५० पुगेका छन् ।
लकडाउनमा पनि बढी खुकुलो बनेर संक्रमित थपिएको भन्ने निष्कर्षमा समेत पुग्न थालिएको प्रशासनहरुको निष्कर्ष भएकाले सुरक्षाकर्मीले कडाई गरेको छ । तर अन्य देशको तुलनामा निको हुनेको संख्या भने उल्लेख्य छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस