सोल-दक्षिण कोरियामा भइरहेका उत्तर कोरिया विरोधी प्रदर्शनहरुलाई लिएर उत्तर कोरियाले आक्रामक रणनीति लिए पश्चात दक्षिण कोरियाले आफ्नो देशका सुरक्षा निकायका उच्च अधिकारीहरुको आकस्मिक बैठक बसेको छ ।
बैठकमा हालैका दिनहरुमा बिकसित घटनाक्रम, उत्तरबाट आएका सुरक्षा चुनौति तथा दक्षिणले लिन सक्ने सुरक्षा निर्णय लगायतका बारेमा छलफल भएको छ ।
राष्ट्रपति कार्यालयमा राष्ट्रिय सुरक्षा विभागका निर्देशक छुङ ईवी युङ्को नेतृत्वमा उक्त आकस्मिक बैठक बसेको दक्षिण कोरियाली समाचार संस्था कोरियन हेराल्डले बताएको छ ।
बैठकमन हालै कोरियाली प्रायद्वीपमा विकसित घटना क्रम, उत्तर कोरियाका सम्भावित रणनीति लगायतका बारेमा छलफल भएको राष्ट्रपति कार्यालयका प्रवक्ता काङ मिन स्योकले बताएका छन् ।
दक्षिणमा भइरहेका उत्तर लक्षित प्रदर्शनहरुलाई लिएर उत्तर कोरियाबाट आईरहेका आक्रामक प्रतिकृया तथा हालसालै उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले अब दक्षिण सँगको सम्बन्ध सकियो भन्ने अभिव्यक्ति दिए पश्चात दक्षिण कोरियाले उक्त आकस्मिक तथा विशेष बैठक बोलाएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस