पहाडी तथा तराईको उष्ण हावापानीमा सहजै उपलव्ध हुने स्वादिष्ट फलको नाम हो आरु । बाहिर झुसिलो तथा भित्र दाना भएको यो फल प्राय मानिसहरुको मनपर्ने फल हो ।
बर्खा याममा पाक्ने यो फल हल्का गुलियो हुन्छ । रसिलो र स्वादिलो हुने भएकाले प्राय मानिसहरुको प्रिय फल हो आरु । आरु स्वादका दृष्टीले मात्र हैन, स्वास्थ्यका दृष्टीले पनि उत्तिकै महत्वपुर्ण छ । जानौँ आरुका चामत्कारिक स्वास्थ्य फाइदाहरु ।
१. आँखाका लागि-
यसले आँखालाई स्वास्थ्य र दृ्श्य शक्ति बढाउँनका मद्दत गर्छ । आरुमा बीटा क्यारटीन नामक तत्व पाइन्छ, जसले शरीरमा भिटामिन ‘ए’ बन्नका लागि आवश्यक हुन्छ । भिटामिन ‘ए’ले आँखामा रेटिनालाई स्वस्थ्य राख्नमा मद्दत गर्छ ।
२.तौल नियन्त्रण गर्छ –
यसले तौल कम गर्न पनि मद्दत गर्छ । आरुमा रहेको ८० प्रतिशत पानी र फाइबर भरपूर मात्रामा पाइन्छ । यसमा क्यालोरीको मात्रा कम हुन्छ । आरुमा रहेको फाइबरको मात्रा पेट र कलेजोबाट टोक्सिनलाई हटाउँनेमा मद्दत गर्छ ।
३.एन्टी–ओक्सीडेन्ट्सले भरिएको –
आरुमा आवश्यक ऐन्टीओक्सिडेन्ट्स हुन्छ, जसले वृद्धावस्थाको प्रक्रियासँग लड्न सक्षम रहन्छ । यसमा भिटामिन–सी बढी मात्रामा पाइन्छ।
४.मृगौलाका लागि लाभदायी –
यसमा पाइने पोटासियमले मृगौलीका लागि फाइदाजक हुन्छ । यसले पिसाब थैलीका लागि एक क्लिंजिंग एजेन्टको रुपमा काम गर्छ, जसले गर्दा मृगौलासँग जोडिएका बिरामी टाढा भाग्छन् ।
५.हड्डि बलियो –
आरुमा पाइने क्याल्सियम र फस्फोरसले हड्डिलाई बलियो बनाउँनका साथै दाँतलाई पनि बलियो बनाउँछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस