काठमाडौं- कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या नेपालमा ११ पुगेको छ ।
मृतक सुर्खेतका पञ्चपुरी नगरपालिका १ हाँसेका २० वर्षीय पुरुष हुन् । हिजो मृत्यु भएका युवकको नमुना परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो ।
उनी जेठ ७मा भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।
उनको भारतबाट आएपछि परीक्षण गर्दा नेगेटिभ आएपछि जेठ २१ मा घर गएका थिए । उनको घरमा नै मृत्यु भएको हो ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले युवकको परीक्षणबाट पोजेटिभ आएको पुष्टि गरेको छ ।
यसअघि नेपालमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ ।
कुल ११ जना मृतकमध्ये ९ पुरुष र २ महिला छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस