न्यूयोर्क – एक अमेरिकी अश्वेत नागरिकको प्रहरी नियन्त्रणमा ज्यान गए पश्चात रंगभेद विरुद्ध प्रदर्शन चर्किरहेको छ ।
अमेरिकाका ४० बढी शहरहरुमा कर्फ्यू लगाइएता पनि प्रदर्शन रोकिएको छैन । पछिल्लो पटक फ्लोरिडामा भएको एक प्रदर्शनको घटनाले चर्चा पाएको छ ।
अमेरिकाको फ्लोरिडा राज्यमा चलिरहेको आन्दोलन दवाउन एक प्रहरीले घुँडा टेकिरहेका एक अश्वेत प्रदर्शनकारीलाई ठेलेर लडाएका थिए ।
लडाए लगत्तै ति प्रहरी अधिकारीकै महिला सहकर्मी एक अश्वेत प्रहरीले उनलाई पक्राउ गरेकी थिइन् । ति महिला प्रहरीको हाल सामाजिक सञ्जालमा चर्चा भइरहेको सिएनएनले जनाएको छ ।
स्थानिय प्रहरी अधिकारीका अनुसार उक्त घटना सत्य भएको तथा घटना लगत्तै प्रदर्शनकारीमाथि जाई लाग्ने ति प्रहरी अधिकारीलाई अनुसन्धानका लागि कार्यालयमा तानिएको छ ।
उक्त घटनाको भिडियो स्थानिय एक प्रदर्शनकारीले सुरक्षा प्रयोजनका लागि नाम उल्लेख नगर्ने शर्तमा सिएनएनलाई उपलव्ध गराएका थिए । थि व्यक्तिका अनुसार प्रहरीले शान्त पूर्वक आन्दोलन गरिरहेका प्रदर्शनकारी माथि बल प्रयोग गरेको थियो ।
हामीले हात उठायौँ, गोली नहान भन्ने नारा सहित घुँडा टेकेर प्रदर्शन गरिरहेका ति अश्वेत प्रदर्शनकारी माथि प्रहरीले जवरजस्ती बल प्रयोग गरे पछि महिला प्रहरी उनी विरुद्ध जाइ लागेकी थिइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस