हाम्रो कोशी खेतिमा नै मज्जाले फलाउन सकिने तथा प्राय मानिसहरुको करेसा बारीमा सहजै पाइने तरकारी हो बैगुन । बैगुनी तथा हरियो गरि दुई रङमा पाइने यो तरकारी स्वास्थ्य लाभका दृष्टिकोणले भने धेरै नै गुणकारी छ । तरकारीको रुपमा मात्र उपयोग गरिने यस तरकारीका फाइदा भने धेरै छन् ।
स्वस्थ तत्वको भण्डार
बैगुनमा धेरै यस्ता स्वास्थ्य तत्व हुन्छन्, जुन अन्य कुनै पनि तरकारीमा पाइँदैन । बैगुनको सबैभन्दा फाइदा सहजै प्राप्त हुने तरकारी हो ।
तौल घटाउन –
बैगुनले क्यालोरी बर्न गर्ने काम गर्दछ । साथै यो फाइबरयुक्त हुन्छ । बैगनबाट बनेको कुनै पनि तरकारी खाँदा भारीपन महशुस हुन्छ । जसको तौलबाट तपाई खाना कम खाने गर्नुहुनेछ । यस्तोमा यसले तौल घटाउने काम गर्दछ ।
दाँतको दुखाई कम गर्न –
बैगुनको रसको प्रयोगबाट दाँतको दुखाईमा पेन किलरलेजस्तै काम गर्दछ । यसको रसबाट दाँतको दुखाईमा आराम प्राप्त हुन्छ ।
रोग प्रतिरोधात्मक क्षमता –
बैगनमा भिटामिन सी पाइन्छ । जुन संक्रमणबाट टाढा राख्न महत्ववपूर्ण सावित हुने गर्दछ । साथै यसले इम्युन सिस्टमलाई पनि बुस्ट गर्दछ ।
कोलेस्ट्रोल नियन्त्रण –
बैगुन खाँदा कोलेस्ट्रोलको स्तर कम हुने गर्दछ । बैगुनमा पोटाशियम वा म्यागनिशियमको अधिकता हुने गर्दछ , जसका कारण कोलस्ट्रोलको स्तर बढ्न पाउँदैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस