काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले नागरिकप्रति राज्यको दायित्वबारे सरकारमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमार्फत नेता कोइरालाले सरकारले विवेक गुमाएको टिप्पणी गरेका हुन्।
उनले सामाजिक संजालमा लेखेका छन् – ‘सरकार एकातिर जेठ ३२ सम्म लकडाउन घोषणा गर्छ, अर्कोतिर जेठ २५ सम्म कर बुझाउ भन्दैछ। उद्योग कलकारखाना ठप्प छ । श्रमजीवी मजदूरहरुको चुलो बल्न छाडिसक्यो।ब्यापार ब्यवसाय चौपट छ। यही हो सरकारको विवेक? नागरिकप्रति राज्यको दायित्व यही हो ? ’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस