कास्की – गण्डकी प्रदेशमा १६ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा मात्रै ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा बाग्लुङको बडीगाड गाउँपालिकाका ४ जना पुरुष, गल्कोट नगरपालिकाका ३ जना पुरुष र निसीखोला गाउँपालिकाका एक महिला र दुई पुरुष गरि १० जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी पर्वतको बिहादी गाउँपालिका र फलेबास नगरपालिकाका दुई÷दुई जना पुरुष तथा स्याङजाको कालीगण्डकी गाउँपालिका र म्याग्दीको मंगला गाउँपालिकाका एक एक जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उनीहरु सबैजनालाई सम्बन्धीत जिल्ला अस्पतालको आइसोलेशनमा लैजाने तयारी भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस