सोल-उत्तर कोरियाली संसदले गत बिहिबार आफ्नो नयाँ संविधान जारी गरेको छ ।
नयाँ संबिधान पश्चात उत्तर कोरियाली शासक किम जोङ उन अझ बढी शक्तिशाली बनेका छन् । नयाँ संबिधान किम जोङ उनको शक्ति प्रबर्धनमा केन्द्रित रहेको बताइएको छ ।
विरलै मात्र हुने गरेको सर्वोच्च जन संसदको दोश्रो बैठकले संविधानमा संसोधन गर्दै किम जोङ उनलाई अझ शक्तिशाली बनाएको हो । उक्त संसदीय बैठक प्योङयाङको मेन्सुदे संसद भवनमा भएको थियो ।
उत्तर कोरियाली सरकारी टेलिभिजनका अनुसार किमलाई नयाँ जारी संविधानले राज्यका घटना बारे निर्णय लिन अझ सहज बनाएको छ ।
नयाँ संविधानले किम जोङ उनलाई पार्टी, सरकार, संसद, सेना लगायतका क्षेत्रको प्रमुख बनाउदै उनमा असिमित अधिकार समेत सुम्पेको छ ।
यस अघि नै अत्यन्त धेरै शक्तिशाली रहेका किम जोङ उनलाई अझ शक्तिशाली बनाइनुमा उत्तर कोरीयामा खस्किदै गइरहेको अर्थतन्त्र प्रमुख कारक रहेको बताइएको छ ।
ख्यंगी विश्वविद्यालयका प्राध्यापक नाम जो हुनका अनुसार अर्थतन्त्रलाई नियन्त्रण गर्न किमले संविधान संसोधन गराएका हुन सक्दछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस