सोल-दक्षिण कोरियाको राजधानी सोलमा पाइएको कोरोना संक्रमणको दोश्रो लहरका कारण सामान्य बनेको जनजिवन पुनः प्रभावित बनेको छ ।
सरकारले सरकार नियन्त्रित सर्वसाधारणको भिडभाड हुने सबै संग्राहलय, ग्यालरी तथा रंगमञ्चहरु पुन: २ हप्ताका लागि बन्द गराएको छ ।
कोरियाको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालयका अनुसार सरकारको सो निर्णय पश्चात सरकारी लगानिका सम्पुर्ण सार्वजनिक क्षेत्रहरु बन्द गरिने छन् ।
अधिकारीका अनुसार राजधानी सोल, इन्छन , ख्यंगी लगायतका शहरहरुमा संक्रमण फैलन सक्ने खतराका कारण सम्पुर्ण जमघट हुने क्षेत्रहरु बन्द गरिएका छन् ।
सरकारको सो निर्णयकै कारण सरकारी श्रोतबाट चल्दै आएको राष्ट्रिय संग्राहलय समेत बन्द गरिने भएको छ ।
लजिस्टिक केन्द्रबाट फैलिएको संक्रमणका कारण मुख्य शहरका सैयौँ मानिसहरु संक्रमित बने पछि सरकारले सो निर्णय गरेको हो । सरकारको पछिल्लो निर्णय अनुसार आगामी जुन १४ तारिख सम्म मानिस जमघट हुने सम्पुर्ण सार्वजनिक क्षेत्र बन्द रहने छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस