काठमाडौं – मेडिकल सियो चिकित्सा सामग्रीमा अति महत्वपूर्ण उपकरणका रूपमा रहेको छ । त्यसैले चालू अवस्थामा अस्पतालहरूमा मेडिकल सियोको जगेडा पर्याप्त मात्रामा हुनु जरुरी हुन्छ ।
सामान्य अवस्थामा त मेडिकल सियोको उपलब्धता निश्चित तहभन्दा मुनि जान दिनु हुँदैन भन्ने मान्यता रहेको छ भने वर्तमान संकटको पृष्ठभूमिमा येनकेन प्रकारेण मेडिकल सियोको मौज्दात कायम राख्नु सबैको कर्तव्य हुुन आउँछ ।
भन्सार विभागको वेबसाइटमा प्रकाशित तथ्यांक अनुसार चालू आर्थिक वर्षको प्रथम ९ महीनामा रू। ४ करोड १३ लाख बराबरका मेडिकल सियो आयात भएको पाइन्छ ।
गत आर्थिक वर्षमा भने ६ करोड १९ लाख रुपैयाँ बराबरका यस्ता वस्तु आयात भएको थियो । आर्थिक वर्ष २०१७÷१८ मा यी उपकरणको आयात ४ करोड ६८ लाख रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस