एजेन्सी – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनसंगको सबै सम्बन्ध तोडिएको घोषणा गरेका छन । विश्व स्वास्थ्य संगठन पुरै रुपमा चीनको इशारामा चालेको आरोप लगाउँदै राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन ।
कोरोना भाइरस संक्रमणको महामारीबाट विश्वमै सबै भन्दा बढी प्रभावित मुलुक अमेरिकाका राष्ट्रपति ट्रम्पले डब्लुएचओको सुधारका लागि दिइएका सुझाव पनि कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।
बुहानमा उत्पन्न भएको कोरोना भाइरस बारेको जानकारी लुकाएर चीनले पुरै विश्वमा महामारी फैलाएको आरोपसमेत राष्ट्रपति ट्रम्पले लगाएका छन् ।
चिनियाँ अधिकारीहरुले विश्व स्वास्थ्य संगठनसंग पनि थुप्रै जानकारीहरु लुकाएको अमेरिकी राष्ट्रपति ट्रम्पले दाबी गरेका छन् ।
चीनसंगको सबै नाता तोड्ने यो घोषणासंगै अमेरिकी स्टक एक्स्चेन्जमा सुचीकृत चिनियाँ कंपनीहरु विरुद्ध कडा कारवाही गरिने ट्रम्पले बताएका छन ।
हङकङलाई दिईएको ब्यापार र यात्रा सुविधा पनि बन्द गर्ने उनले घोषणा गरेका छन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस