काठमाडौं -प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले ६ अर्ब ६० करोड बढाएको छ ।
गत बर्षको यस कार्यक्रमका लागि सरकारले गत बर्ष ५ अर्ब रुपैयाँ मात्र छुट्याएकोमा यस बर्ष ६ अर्ब ६० करोडले बढाएर ११ अर्ब ६० करोड पुर्याएको छ ।
२०७५ सालदेखि सुरु भएको सो कार्यक्रम अत्यधिक विवादित भएको थियो । २ अर्ब रुपैयाँबाट सुरु भएको सो कार्यक्रममा पहिलो बर्षमा श्रम तथा रोजगार मन्त्रालयले झारपात उखलेर सकेको थियो ।
तर यो बर्षभने कोभिड १९ को कारण लकडाउन भएकोले सरकारले सो रकम अनौपचारिक क्षेत्रका कामदारलाई सार्वजनिक काम लगाएर सो कार्यक्रमको बजेट खर्च गरिरहेको छ
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस