सोल-उत्तर कोरियालि सर्वोच्च नेता किम जोङ उन हालै एक सैन्य बैठकमा सहभागी भएका छन् ।
उत्तर कोरियालाई आणविक हतियारमा थप शसक्त बनाउने तथा अत्याधुनिक आणविक हतियार विस्तारको दायरालाई फराकिलो बनाउने सम्बन्धि विषयमा सो बैठक केन्द्रित रहेको समाचारमा बताइएको छ ।
किम सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय सैनिक आयोगले आयोजना गरेको बैठकमा सहभागी भएका थिए । उक्त बैठकमा हतियारका अलावा सैन्य क्षमतालाई कसरि अझ शसक्त रुपमा कसरि अगाडी बढाउने भन्ने विषयमा समेत चर्चा भएको थियो ।
उनले बैठकमा आफ्नो सैन्य क्षमतालाई आणविक युद्दका लागि कसरि तयार राख्ने र उच्च सतर्कतामा राख्ने बिषयमा पनि छलफल भएको थियो ।
सैन्य गतिविधिलाई अझ परिस्कृत गरि आउन सक्ने समस्याहरुसँग शसक्त रुपले प्रतिकार गर्न उनले सो बैठकमा सैनिक अधिकारीहरुलाई निर्देशन दिएका थिए ।
उत्तर कोरियाली सञ्चार माध्यम केसिएनएका अनुसार किम जोङ उनले महत्वपुर्ण ७ वटा मुद्दामा हस्ताक्षर गरेका छन् । उनले सैन्य कमाण्डिङ प्रविधिमा समेत परिमार्जन गर्न आदेश दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस