सोल-संयुक्त राष्ट्रसंघीय मानव अधिकार समितिले सन् २०१६ मा दक्षिण कोरियामा बन्दी बनाइएका उत्तर कोरियाली नागरिकहरुको पक्षमा निर्णय गर्न परेको रिट खारेज गरेको छ ।
ती उत्तर कोरियाली नागरिकहरुलाई आफ्नो इच्छा विपरित दक्षिण कोरियाले बन्धक बनाएको भन्दै कानुन व्यवसायीले उनीहरुलाई मुक्त गर्न माग गर्दै रिट दायर गरेका थिए ।
अधिकारीहरुका अनुसार सन् २०१६ मा १३ जना उत्तर कोरियाली नागरिकहरुलाई चीनबाट दक्षिण कोरिया ल्याइएको दावी गरिएको छ ।
दक्षिण कोरिया ल्याइएको १ बर्ष पश्चात उनीहरु मध्ये एक जनाले दक्षिण कोरियाले आफ्नो राजनितिक स्वार्थ पुर्तिका लागि आफूहरुलाई बन्धक बनाएको आरोप लगाएका थिए ।
प्रगतिवादी नागरिक समुहका कानुन व्यवसायीहरुले संयुक्त राष्ट्रसंघिय मानव अधिकार आयोगमा उजुरी दर्ता गर्दै उनीहरुको व्यक्तिगत जिवनमा असर पुर्याएको र बिना कारण घर परिवार सँगको सम्पर्क टुटाएको आरोप सहित उजुरी दर्ता गराएको थियो ।
यता आयोगले भने समस्यामा परेका भए ति पीडित भनिएकाहरु स्वयंले उजुरी दर्ता गर्नुपर्ने र कसैको उक्साहटमा लागि क्षणिक स्वार्थसिद्दीका लागि तथा आफ्नो प्रसिद्दीका लागि आएका त्यस्ता उजुरीहरुमा निर्णय दिन नसकिने भन्दै उजुरी खारेज गरेको जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस