भोजपुर-भोजपुर प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले अरुण गाउँपालिका अन्तर्गत जरायोटार भाेर्लाबाेटमा सील गरिएको मल गाउँपालिकाले वितरण गर्न नपाउने बताए ।
उनले आफूलाई गाउँपालिकाले मलको वितरण गर्ने निर्णयको जानकारी नरहेको समेत बताए ।
छानविन समिति त्यहाँ पुगेर छानविन गरेपछि मात्र के गर्ने भन्ने कुराको निर्णय हुने उनले हटपाटीलाई जानकारी दिए ।
छानविनको लागि आजै समिति सो क्षेत्रमा पठाएको समेत जानकारी दिए ।स्थानीय प्रशासनले ४१ बोरा मल भर्ला डाँडामा सिल गरेर राखेको स्रोतले बताएको छ ।
गाउँपालिकाको निर्णयमा याकू र जरायोटारका वडाध्यक्षको रोवहरमा भद्रमान भुजेललाई आममाफी दिने र रासायनिक मल स्थानीयस्तरमा वितरण गर्ने निर्णय गरेको स्थानीयबासीले गुनासो गरेका छन् ।
अरुण गापाका अध्यक्षलाई कुरा बुझन खोज्दा उनले फोन उठाएनन् । अवैधरुपमा मल विक्रीवितरण गर्ने भद्रमान भुजेल वडा नम्बर ६ बासी याकुका हल्कारा समेत हुन् । सात सय पर्ने मल उनले २ हजारमा बिक्री गरेको पाईएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस