न्युजिल्यान्ड – न्युजिल्यान्डकी प्रधानमन्त्री जकिन्दा अर्डेर्नले मजदूरहरुलाई हप्तामा चार दिन काम गर्न दिन चाहेको बताएकी छिन् ।
देशको पर्यटन व्यवसायको प्रवद्र्धन र मजदुरहरुको हितका लागि हप्तामा चार दिन काम गर्न दिनु आवश्यक भएको उनकाे भनाइ रहेको छ ।
कोरोनाभाइरसका कारण मानिसहरुलाई घर बाहिर हिडडुल गर्न प्रतिवन्ध लगाइएकाले धेरै क्षेत्र नराम्ररी प्रभावित भएका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत् भएको प्रत्यक्ष प्रसारणका क्रममा उहाँले कामका लागि लचकता अपनाउनु पर्नेमा जोड दिएकी छिन् ।
कोरोनाभाइरसबाट बच्न अपनाउनु पर्ने उच्च स्वास्थ्य सतर्कताका बारेमा लकडाउनका बेला आम नागरिक शिक्षित भइसकेको पनि उनकाे भनाइ छ ।
राष्ट्रिय सिमा नाकाहरु बन्द नै राख्ने र काममा लचकताको व्यवस्था गर्दै देशभित्र घुमघाम गर्न दिनु उपयुक्त हुने प्रधानमन्त्रीको निश्कर्ष छ ।
उनले हप्तामा चार दिन काम गर्न दिनका लागि आफुलाई धेरै मानिसले सुझाव दिइरहेको पनि जानकारी दिइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस