काठमाडौं-नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानीकर्तालाई निर्धक्क लगानी गर्न आह्वान गरेका छन् ।
लगानी सम्मेलनको समापन सत्रमा बोल्दै प्रचण्डले लामो राजनीतिक सक्रमण सकिएकाले नेपाल स्थायित्व र विकासको युगमा प्रवेश गरेका बताए । उनले नेपलमा अब राजनैतिक र नीतिगत स्थीरताको शुरुवात भएको र लगानीको वातावरण बनेको भन्दै निर्धक्क लगानी गर्न आग्राह गरे ।
नेपालमा जैविक ,प्राकृतिक र संस्कृतिक विभिदता रहेको उल्लेख गर्दै उनले नेपालको जलस्रोत,पर्यटन, कृषि,उद्योग र भौतिक पुर्वाधारमा लगानी गर्दा अन्य देशको भन्दा बढी मुनाफा प्राप्त हुने बताए ।
विकास र सम्वृद्धि अहिले नेपालको सबैभन्दा बढी प्रथामिकता प्राप्त ऐजेण्डा भएको र त्यसको लागि लगानी आवश्यक भएको भन्दै प्रचण्डले लगानी कर्तालाई लगानी गर्न अनुरोध गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस