नयाँ दिल्ली – कोरोना संक्रमण पश्चात आफ्नो घर जान चाहाने मानिसहरुलाई खाना र पानी उपलव्ध गराउनु पर्ने माग सहित दायर भएको रिटमा सर्वोच्च अदालतले आफ्नो जवाफ दिएको छ ।
अदालतले भनेको छ- ‘बाटोमा को हिडेको छ, को छैन त्यो हेर्ने काम अदालतको हैन र त्यो सम्भव पनि छैन ।’
अदालतले जवाफमा भनेको छ- ‘मानिसको चहलपहल, आवत जावत हेर्ने काम सरकारको हो र यस समस्या बारे सरकारकै धारणा आधिकारीक हुनेछ ।’
अधिवक्ता आलाख आलोक श्रीवास्तवले गन्तव्य सम्म हिडेका पैदल यात्रुहरुलाई खाना र पानीको व्यवस्था गरिनु गर्ने साथै रातमा बास बस्ने प्रवन्ध गरिनु पर्ने माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए । हालै एक रेलवेमा १६ जनाको ज्यान गएको घटना सहित सो रिट दायर गरिएको थियो ।
यो राज्यले निर्णय गर्ने विषय हो । बाटामा मान्छे हिडिरहेका छन्, सरकारले रोकेको छैन भने हामी कसरि यो विषयमा बोल्न सक्छौँ? – अदालतले भनेको छ । रेलवेको ट्र्याकमा सुत्नेहरुलाई कसैले पनि रोक्न नसक्ने पनि अदालतले भनेको छ ।
यता सरकारले भने स्थिति हेरेर सरकारले गन्तव्य सम्म पुग्ने व्यवस्था गरिरहेको बताउदै आफ्नो पालो नकुर्नेहरु सँग सरकारले केही गर्न नसक्ने जवाफ दिएको छ । सरकारले त्यस्ता व्यक्तिहरु भेटे खाद्यान्न तथा आवासको व्यवस्था गर्नु पर्ने पनि भनेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस