एजेन्सी – ब्राजिलका स्वास्थ्यमन्त्री नेल्सन टेचले राजीनामा दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणमा नआएको भन्दै उनले राजीनामा दिएका हुन् ।
करिब एक महिनाअघि मात्र नियुक्त भएका मन्त्री टेचले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै राजनीनामा दिएका हुन । राष्ट्रपति जयर बोल्सनोरोले समेत कोरोनाको महामारी नियन्त्रणमा आउन नसकेपछि मन्त्री टेचरको आलोचना गरेका थिए ।
सरकारले केही दिनअघि मात्र ब्युटी पार्ल र व्यायामशालाहरु खोल्न अनुमति दिएसँगै स्वास्थ्यमन्त्री टेचरको आलोचना सबैतिर हुन थालेको थियो ।
तर स्वास्थ्य मन्त्री टेचरले आफ्नो राजीनामापत्रमा कुनै कारण भने खुलाएका छैनन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस