काठमाडौँ-सरकारले कृषि उत्पादनको समर्थन मूल्य तोक्ने भएको छ । अव्यवस्थित बजारिकणको व्यवस्थापन गर्दै कृषकको लगानी खेर नजाने गरी कृषिको उत्पादनको समर्थन मूल्य तोकिने भएको हो ।
बस्तुको उत्पादनको लागत मूल्यांकन गरी कृषिजन्य बस्तुमा समर्थन तोकिन लागेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन ।
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले संकलन केन्द्र, विक्रि केन्द्र्र लगायतको पूर्वाधार विकास गर्दै समर्थन मूल्य तोकिने बताइन ।
किसानले उत्पादन गरेको सामग्री बजारसम्म समर्थन मुल्यमा पुर्याउने र कुनै प्रकोप आईपर्यो भने पनि किसान घाटामा नजानेगरी सरकारले बजेट ल्याउने भएको हो । अव्यवस्थित बजारका कारण किसानले अहिले आफ्नो लगानी पनि उठाउन नसक्ने अवस्था रहेकोले प्रणाली सुधार गर्न लागिएको उनले बताइन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस