काठमाडौं – सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जानेगरी जारी भएका सबै सवारी पास रद्ध गरेकाे छ ।
कोरोना संक्रमितको संख्या थपिएसँगै थप कडाई गर्नुपर्नै भएकोले सबै गाडी पासहरु रद्ध गरिएको गृह मन्त्रालयका सुचना अधिकारी उमाकान्त अधिकारीले बताए ।
पर्सी १ गतेदेखी लागु हुनेगरी सबै पास रद्ध गर्ने निर्णय भएको हो । काठमाडौं उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई कडाई गरिएको उनले बताए ।
यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेकोमा अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ ।
पत्रकारकाे हकमा सुचना विभागको परिचयपत्रको आधारमा आवत जावत गर्न दिने निर्णय भएको अधिकारीले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस