एजेन्सी – कोरोना भाईरसको संक्रमण पुष्टि भएकामध्ये १५ लाख भन्दा धेरै व्यक्ति निको भएर घर फर्किएका छन् । कोरोना संक्रमित ४२ लाख २१ हजार भन्दा धेरै संक्रमितमध्ये १५ लाख ८ हजार भन्दा धेरै व्यक्ति निको भएर घर फर्किएका वल्र्डओमिटरले जनाएको छ ।
संक्रमितमध्ये २४ लाख २७ हजारको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । उपचाररत बिरामीमध्ये गम्भीर बिरामीको दर पनि घट्दै गएको छ । यसअघि ३ प्रतिशत बिरामी रहेकोमा अहिले घटेर २ प्रतिशतमा झरेको छ ।
पछिल्लो तथ्यांक अनुसार ४७ हजार बिरामी गम्भीर प्रकृतिका रहेका छन् । विश्वभर २१२ देशमा फैलिएको कोरोनाको संक्रमणका कारण अहिलेसम्म २ लाख ८४ हजार भन्दा धेरै जनाको मृत्यू भैसकेको छ । सबैभन्दा धेरै संक्रमण अमेरिकामा फैलिएको छ ।
अमेरिकामा अहिलेसम्म ८० हजार भन्दा धेरै मानिसको ज्यान गैसकेको छ भने १३ लाख ७० हजारमा संक्रमण पुष्टि भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस