एजेन्सी – जर्मनीमा कोरोना भाइरसको संक्रमण बढेको छ । लकडाउन खुकुलो भएसँगै जर्मनीमा कोरोनाको संक्रमण बढेको हो । संक्रमण एक व्यक्तिबाट अरुमा सर्ने दर अर्थात री–प्रोडक्शन दर बढेको रोबर्ट कोच इन्स्टिच्युटले बताएको छ ।
अहिले जर्मनीमा एक संक्रमितबाट एक भन्दा धेरै व्यक्तिमा संक्रमण फैलिएरहेको छ । यसअघि जर्मन चान्सलर आंगेला म्याकेलले बुधबार १६ राज्यका नेतासँग छलफल गरी देशव्यापी रुपमा लकडाउन खुकुलो पार्ने घोषणा गरेकी थिइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस