काठमाडौं – कोरोना भाईरसको संक्रमणका कारण भारतमा झण्डै २ हजार जनाको मृत्यु भएको छ । ६० हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।
एकैदन साढे ३ हजारमा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६० हजार पुगेको हो । संक्रमितमध्ये झण्डै १८ हजार व्यक्ति निको भएर घर फर्किएका छन् ।
भारतमा ३९ हजार ८ सयको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । भारतमा अहिलेसम्म १४ लाख ३७ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतमा संक्रमितको संख्या बढेसँगै नेपालमा पनि खतरा बढिरहेको छ । किनभने नेपालसँग भारतको खुल्ला सिमाना छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस