सोल-उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले एक सन्देश पठाई चिनिया राष्ट्रपति सि जिङ पिङलाई शुभकामना तथा बधाइ दिएका छन् ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमणको उद्गम स्थल समेत रहेको चीनले धैर्यतापुर्वक उक्त रोगलाई परास्त गरेकोमा उनले बधाई दिएका थिए ।
उत्तर कोरियाली सरकारी सञ्चार माध्यमका अनुसार किमले चिनिया राष्ट्रपति सीलाई कोरोना बिरुद्दको लडाईमा पाएको सफलताका लागि उच्च सम्मान तथा बधाई व्यक्त गरेका थिए ।
किमले सि जिङ पिङको स्वास्थ जिवनको कामना गर्दै उनको नेतृत्वमा रहेको पार्टीले चिनिया जनताको विकास र समृद्दीमा पुर्याएको योगदानको खुलेर तारिफ समेत गरेको उत्तर कोरियाली सरकारी समाचार संस्था के सि एन ए ले जनाएको छ ।
उत्तर कोरियाले कोरोना संक्रमण सुरु भए यता चिनलाई दुई पटक आफ्नो सन्देश पठाईसकेको छ । समाचारका अनुसार कोरोना विरुद्द लड्न उत्तर कोरियाले चिनलाई सहयोग समेत गरेको छ तर के कति सहयोग गर्यो भन्ने बारे केही खुलाइएको छैन ।
विश्वभरबाट एक्ल्याइएको उत्तर कोरियाको चीन सँग भने एकदम घनिष्ट सम्बन्ध रहदै आएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस