एजेन्सी – कोरोना भाइरसको संक्रमणका कारण भारतमा भयावह अवस्था सिर्जना हुने देखिएको छ । विहीबार मात्र १०६ जनाको मृत्यू भएसँगै मृत्यु हुनेको संख्या १८९० पुगेको छ । भारतमा साढे ५६ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।
गएको २४ घण्टामा महाराष्ट्रमा मात्रै ४३ जना संक्रमित भेटिएका छन् । यीमध्ये २५ जना मुम्बईबाट छन् । यहाँ ६९४ मानिसले ज्यान गुमाइसकेका छन् । गुजरातमा २९ जनाको मृत्यू भइसकेको छ ।
आगामा पत्रकार पंकज कुलश्रेष्ठको कोरोना संक्रमणका कारण मृत्यू भएको छ । उनको आगराको एसएन मेडिकल कलेजमा मृत्यू भएको हो । विहीबार सुरक्षा निकायका तीन जनाको पनि मृत्यू भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस