बिराटनगर- भाइरस नदेखिएपछि विराटनगरको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेकामध्ये आठ जनालाई भोली डिस्चार्ज गरिने भएको छ ।
तीनपटकको परिक्षणमा नतिजा नेगेटीभ आएपछि उदयपुरको भुल्केका पाँचजना, मोरङ्गको रानीका दुईजना र भारतका एकजना नागरिकलाई भोली विहान डिस्चार्ज गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यलय मोरङ्गका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिएका छन् ।
अस्पतालमा अहिले २५ जनाको उपचार भइरहेको छ ।
नेपालभर अहिलेसम्म कोरोना संक्रमित ९९ जना पुगेको छ । संक्रमितमध्ये सबै जनाको अवस्था सामान्य रहेको उपचारमा खटिएका डाक्टरले बताएका छन् ।
यसअघि निको भएर घर फर्किएका ३ जनामा पुनः कोरोनाको संक्रमण देखिएपछि अस्पताल भर्ना भएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस