काठमाडौं – उपचारपछि निको भएर घर फर्किसकेका तीन जनामा फेरि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौँ, विरगन्ज र रौतहटका एक एक जनामा फेरि कोरोनाको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । विरगन्जमा संक्रमित अस्पताल भर्ना भईसकेका मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए ।
यस्तै काठमाडौंको सनसिटी अपार्टमेन्टमा यसअघि संक्रमण देखिएर उपचार पछि निको भएका पुरुषलाई फेरि संक्रमण भएको र उहाँको पाटन अस्पतालमा उपचार भइरहेको छ ।
गएको चैत ५ गते बेलायतबाट फर्केका ती पुरुष र उनकी आमामा संक्रमण देखिए पछि पाटन अस्पतालमा नै उपचार गराईएको थियो ।
त्यस्तै, विरगन्जमा मस्जिदमा बस्दै आएका एक जमाती र भारतबाट फर्केका रौतहटका एक युवकमा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस