एजेन्सी – कोरोना भाईरसका कारण भारतमा संक्रमित र मृत्युदर दिनप्रतिदिन बढ्दै छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै १७५ जनाको मृत्यु भएको छ । योसँगै भारतमा मृतकको संख्या १५ सय ६६ पुगेको छ ।
एकैदिन ४ हजार भन्दा धेरैमा संक्रमण बढ्न थालेको छ । योसँगै बुधबारसम्ममा भारतमा कोरोना संक्रमितको संख्या ४६ हजार ४ सय ३७ पुगेको छ । अहिलेसम्म भारतमा १२ हजार ८ सय ४७ जना निको भएर घर फर्किएका छन् ।
३२ हजार जना विभिन्न अस्पतालमा उपचाररत छन् । अहिलेसम्ममा ११ लाख भन्दा धेरैमा कोरोनाको नमूना परीक्षण गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस