मकवानपुर – अधिवेशनको तयारीमा रहेको बागमती प्रदेशले अधिवेशनका बैठकहरु प्रदेश सभा हलमा नै गर्ने तयारी गरेको छ ।
सोमबार बागमती प्रदेश सभाका सभामुख माननीय सानुकुमार श्रेष्ठको अध्यक्षतामा भिडियो कन्फ्रेन्स मार्फत बसेको कार्यब्यवस्था परामर्श समितिको बैठकले अब सुरु हुने बजेट अधिवेशनको विषयमा छलफल गरेको थियो ।
बैठकमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेल, प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्र बहादुर बानीयाँ लगायत सहभागि थिए ।
कारोनाको कारण सरकारले लकडाउन गरिरहेको समयमा सामाजिक दुरी कायम गरि आवश्यक सुरक्षाको मापदण्ड पु¥याएर मात्रै प्रदेश सभाहलमा सासंदहरुलाई प्रवेश गराई बैठक संचालन गर्ने तयारी भएको सभामुख सानुकुमार श्रेष्ठले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस