काठमाडौँ – वीर अस्पतालमा उपचाररत नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष विष्णु राईको निधन भएको छ । सोमबार बिहान राईको ७७ वर्षको उमेरमा निधन भएको अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बताएका छन् । ४ दिन आगाडी घरमा कुर्सीबाट लडेर टाउको गम्भीर चोट लागेर उनी अस्पताल भर्ना भएकी थिईन् ।
डा. सेञ्चुरीले लामो समयदेखि दुवै मिर्गौला फेल भएर डायलाइसिस गर्दै आएकी बताएका छन् । राईलाई सुगर जस्ता थप स्वास्थ्य समस्या पनि रहेको उनले बताए । ‘टाउको ठुलो चोट लागेको रहेछ । सिटीस्क्यान गर्दा रगत जमेको पाइयो,डा. सेञ्चुरीले भने,‘ उपचारको क्रममा निधन भयो ।’
उनी नेपाल नर्सिङ संघको १३ र्औ कार्यकालको अध्यक्ष समेत भएकी थिइन । राई ५७ वर्षदेखि नर्सिङ पेसामा आबद्द रहेकी थिएन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस