काठमाडौं – केहि साता आघि मात्र काठमाडौँबाट बाहिर जान खोज्नेहरुको भिड कोटेश्वोर, कलंकी लगायत भिभिन्न स्थानहरुमा देखिन्थ्यो । कोरोना भाईरस (कोभिड १९) का संक्रमणको डरले कुनैपनि हालतमा काठमाडौँबाट बाहिर निस्किन खोज्थे ।
आफ्नो बालबच्चा बोकेर स्थानीय तहमार्फत पहल गरि काठमाडौँ आएका गाडीको पर्खाईमा बस्ने अनगन्ती थिए । तर आहिले परस्थिति फेरिएको छ । तराईक विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढेसंगै काठमाडौँ आउने क्रम बढेको छ ।
बिराटनगर, बीरगंज र बुटवलबाट मात्रै केहि दिनमा २४ भन्दा धेरै यात्रु बोकेको बस काठमाडौँ उपत्यका भित्रिएको छ । नागढुंगा नाकामा सवारी साधनका लागि निसंक्रमण टनेल निर्माण भएपनि काठमाडौँ भित्रिने संख्या बढे संगै कोरोना संक्रमणको जोखिम पनि बढ्दै छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस