काठमाडौं – परिवार नियोजनका लागि प्रयोग हुने कन्डोमवारे आज जो कोही जानकार छ । मान्नुहोस्, कन्डोमका वारेमा जे कुरा यहाँ बताउँदैछौँ, यो तपाईंले यस अघि नसुन्नु भएको पनि हुनसक्छ |
कन्डोम प्रयोगको इतिहास बहुतै पुरानो छ । फ्रान्सको एक गुफा यसको आकारको बनाएको पाइएको थियो । मानिएको छ कि, यो १५ हजार बर्ष पुरानो हो । र, स्वीडेनमा सवैभन्दा पुरानो कन्डोम पाइएको छ ।
१६औ शताव्दीमा कन्डोमको अविष्कार साइफलिस विरामी रोक्नका लागि गरिएको थियो । त्यस बेला फ्रान्समा कैयौ मानिस गुप्त रोग साइफलिसबाट मरेका थिए । कतिपय उपचार नभएका कारण गैवरील फैलोपियोले उपचार खोज्ने कोशिष गरे ।
उनले लिनन शीथ्सको एक केमिकल सोलुशनमा मिलाए । यसलाई ११ सयमा प्रयोग गर्ने सोचे । यसलाई पुरुषको लिंगमा लगाए र रिवनले बाँधे । मानिएको छ, कि यस्तो भएपछि कैयौ पुरुष साइफलिस लाग्नबाट बचे ।
कन्डोममा प्रयोग हुने सामग्री सधै बदलिदै आएको छ । कहिले यसलाई लेटेक्सबाट बनायो । कहिले जनावरका आन्दाबाट । छाला पनि बनाउने कोशिष गरिहेको बताइन्छ ।
पहिला कन्डोम किन्न त्यति सजिलो थिएन । अमेरिकामा डाक्टरले प्रेसक्रिपसन दिएपछि १९२८ मा मेसिनबाट निकाल्न पाइन्थ्यो । ओलम्पिकका बेला एक लाख कन्डोम ओलम्पिक भिलेजमा पठाइएको थियो । अहिले पनि पठाउने चलन छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस