एजेन्सी – ला लिगा भन्दा अघि नै घरेलु फुटबल प्रतियोगिता सुरु हुने भएका छन् । कोरोनाका कारण पछिल्लो डेढ महिनादेखि बन्द रहेको ला लिगा क्लवहरुले स्पेनिस सरकारले स्वीकृति दिएसँगै टिमको प्रशिक्षण पनि सुरु गर्ने भएका छन् ।
कोरोनाको संकटका कारण स्वास्थ्यमा पर्न सक्ने संम्भावित असरबाट बच्नका लागि विस्तृत विवरण तयार पारेसँगै सरकारले स्पेनमा लिग फुटबल सुचारु गर्न स्वीकृति दिएको हो ।
ला लिगामा बार्सिलोना रियाल मड्रिड भन्दा दुई अंकले अगाडी छ । संकटाका रुपमा रहेको संक्रमणका बिच स्पेनमा ला लिगा बन्द रंगशालामा गर्ने तयारी गरिएको छ ।
यस्तै प्रशिक्षणका बेला पनि सामाजिक दुरी कायम गरेर गर्नुपर्ने नियम बनाइएको छ भने खेलाडी, प्रशिक्षक र कर्मचारीलाई हरेक दिन प्रशिक्षण सुरु भएपछि परीक्षण गरिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस